नेप्से इन्ट्राडे अपडेट

दोस्रो घण्टाको कारोबार समयसम्ममा नेप्से सूचक २५ अंकले घटेर २६२८ मा आएको छ भने कारोबार करिब २ अर्ब भएको देखिन्छ।

एमसीसीको आशाले भरिएको हाइड्रोपावर सेक्टरले एमसीसी पारित हुँदा पनि उल्टो झट्का खाएको छ । आज प्रिओपन सेसनमा व्यापक उछाल ल्याएको हाइड्रोपावर अहिले भने ह्वात्तै घटेको छ । सर्वाधिक कारोबार गर्नेमा पनि हाइड्रोपावर नै रहेका छन्।

Comments

Back to top