प्रिओपन सेसनमा हाइड्रोपावरको व्यापक उछाल

हिजो राति संसदबाट एमसीसी पारित भएसँगै आज सेयरबजार प्रिओपन सेसनमा धेरै हाइड्रोपावरहरु उचालिएका छन्। करिब १.२५ करोडको कारोबार भएको प्रिओपन सेसनमा रसुवागढी र अपर तामाकोशीको सर्वाधिक कारोबार २ प्रतिशत बढेर भएको छ भने नेप्से परिसूचक ८.५ अंक वृद्धि भएर २६६२ पुगेको छ।

Comments

Back to top