सेयर बजारमा MCC को प्रभाव, हाइड्रोको मूल्यमा उछाल

आज फाल्गुन १५ गते सरकारले संसदमा MCC को अनुमोदन गर्ने र गठबन्धन सरकारमा माओवादी MCC को सहमतिमा आएको खबरहरु बाहिरिएसँगै सेयरबजारमा हाइड्रोपावरको मूल्यमा उछाल आएको छ। राष्ट्रिय गौरवका आयोजना अपर तामाकोशी, रसुवागढी तथा साञ्जेनमा आकर्षण भएको देखिन्छ। पछिल्लो अपडेटअनुसार नेप्से सूचक २० अंक बढेर २६८० पुगेको छ भने कारोबार रकम पनि करिब २ अर्ब भएको छ। सर्वाधिक कारोबार गर्नेमा नेपाल टेलिकमको साथै हाइड्रो पावरहरु नै रहेका छन्।

Comments

Back to top