नेप्से प्रिओपन सेसन अपडेट
आज साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ। सोह्र हजार कित्ताको खरिदबिक्री हुँदा करिब ८८ लाखको कारोबार भएको छ । आज शिर्ष २ कारोबारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनिको ११०० कित्ता २ प्रतिशतले घटेर कारोबार भएको छ भने नेसनल हाइड्रोपावर कम्पनिको समायोजित मुल्यमा १.६ प्रतिशतले वृद्धि भएर ११५० कित्ताको खरिदबिक्री भएको हो।
Comments