सेयरबजारमा ४५ अंकको गिरावट
आज नेप्सेमा १ बजे सम्मको उतारचढावले ४५ अंकको गिरावट आएको छ। करिब १ अर्ब ८० करोडको कारोबार हुँदा नेप्से परिसूचक २६७३ सम्म आएको हो। २ घण्टा सम्ममा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ भने बिमा कम्पनिहरुको मूल्यमा भारी गिरावट देखिएको पाइन्छ। त्यस्तै एम सी सी को प्रभावले हाइड्रोहरुमा खासै गिरावट भएको देखिंदैन र भारि अंकको गिरावट हुँदा पनि एन आर एन कम्पनि भने हरियोमा नै कारोबार भईरहेको छ।
Comments