प्रिओपन सेसन अपडेट
साताको अन्तिम कारोबार दिन बिहिबार प्रिओपन सेसनमा नेप्से परिसूचक ४.९९ अंकले घटेको छ।
यस सेसनमा ६३१३ कित्ताको खरिदबिक्री हुँदा ३४ लाख बराबरको कारोबार भएको छ । अपर तामाकोशी हाइड्रोपावरको ७५० कित्ताको कारोबार हुँदा यसको सेयर मूल्य २% ले घटेको छ ।
Comments