नेप्से इन्ट्राडे अपडेट: १.२४ अङ्कको गिरावट!

आज नेप्से बजार १.२४ अंकले घटेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २११० को नजिक आएको छ। ०.०६ अङ्कले घटेर नेप्से परिसूचक २११०.४४ मा आएको हो। आज २ घण्टामा लगभग  ६१ करोड १४ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा  आदर्श लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा बाराही हाईड्रोपावर  रहेको छ जसले ४.५६ % गुमाएको छ। 

Comments

Back to top