के भयो गत साता नेप्सेमा ?

शुक्रबार। अघिल्लो साता ३.४८  ले बढेको  नेप्से यो साता चाँही २.४६ %ले घटेको छ।यस साताको पहिलो कारोबार दिन आइतबार २७८३ को बिन्दुमा खुलेको नेप्से साताको अन्तिम कारोबार दिन बिहिबारसम्म ६९  अंकले घटेर २७३२ को बिन्दुमा बन्द भएको छ।

यस साता कारोबार भएका १३ उप-समुहहरुमध्ये १२ उप-समुहहरु ओरालो लागेका छन् भने एकमात्र उप-समुह अन्य उकालो लागेको छ।

Sub-IndexOpeningClosingChange (%)
Banking1766.961745.93-2.06
Development Bank4846.874713.47-3.51
Finance2399.532314.95-3.95
Hydropower3350.513268.83-3.30
Microfinnce5334.225261.81-1.36
Manufcturing7281.346858.19-5.81
Life Insurnce15475.9515075.10-2.59
Non-Life Insurance12945.9512450.97-3.82
Hotel3150.093059.95-2.86
Trading3005.122913.32-3.05
Investment95.5391.24-4.49
Others2308.892331.25+0.97
Mutual Funds1615.79-1.31

यस साताको टप गेनर्स(Gainers)

यस साताको टप लुजर्स(Losers)

प्राविधिक विश्लेषण

नेप्सेले मिडल ब्याण्डको सपोर्ट लिएर मिडल ब्याण्ड भन्दा माथि  क्लोज भएको छ जसले बजारमा कन्सोलिडेट भएको जनाउँछ। एमएसिडि लाइन सिग्नल लाइन माथि रहेको छ र जसले बजारमा खरिद कर्ता हावि भएको जनाउँछ। -१४ डिएमआई लाईनल +१४ डिएमआई लाईन माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको देखिन्छ । आरएसआइ ५५.९५  बाट घटेर  ५०  मा आएको छ जसबाट आरएसआइको अपवार्ड मोमेन्टनमा घटेको  देखिन्छ । नेप्सेको आगामी दिनको नजिकको सपोर्ट मिडल ब्याण्ड २६८७ रहेको देखिन्छ र नेप्सेको आगामी दिनको सपोर्ट २६८० देखिन्छ ।

Comments

Back to top