इन्ट्राडे नेप्से अपडेट
आज नेप्सेमा कारोबार सुस्ताएको छ । बजार खुलेको २ घण्टामा करिब ८० करोडको मात्र खरिदबिक्रि भएको छ ।
१ बजेसम्मको कारोबारमा नेप्से सूचक ७ अंक को वृद्धि भएर २७४२ मा पुगेको छ भने अहिलेसम्म जिबन विकास लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments