नेप्से इन्ट्राडे अपडेट

आज १ बजेसम्म नेप्सेमा २० अङ्कको गिरावट आएको छ ।

बजार खुलेको समय देखि १ बजेसम्म नेप्सेमा २० अंकको वृद्धि भएर फेरी २० अंकले घटेको छ । कारोबार पनि करिब १.७५ अर्बको हुँदा ३२ लाख सेयरको किनबेच भएको छ। सबै भन्दा धेरै कारोबार अपि हाइड्रोपावरको भएको छ ।

Comments

Back to top