नेप्से प्रिओपन सेसन: ३.५५ अंकको वृद्धि

आज प्रिओपन सेसनमा नेप्से ३.५५ ले वृद्धि भएर २६२० पुगेको छ ।

आज १८५६ कित्ताको खरिदबिक्री हुँदा करिब साडे तेह्र लाख बराबरको कारोबार भएको देखिन्छ। सर्वाधिक कारोबार गर्ने कम्पनीमा आज नेपाल लाइफ इन्स्योरेन्स ६४४ कित्ता १.९% मुल्य बढेर भएको छ। लाभांश समायोजन पछिको मुल्य १०८५ मा १.९ % ले बढेर ११०६ मा कारोबार भएको हो।

Comments

Back to top