नेप्से इन्ट्राडे अपडेट: ४४.८६ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ४४.८६ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ४४.८६ अङ्कले बढेर २,१४९.४७ मा आएको हो। २९४ कम्पनीको १२,८४२,८२८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४ अर्ब २६ करोड ४६ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा नेस्नल हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ८.५७% वृद्धि भएको छ भने टप लुजरमा १०.१५% प्राइम डिभेन्चर २०८४ रहेकाे छ जसको सेयर मूल्य ४.११% ले घटेको छ।

 

Comments

Back to top