नेप्से इन्ट्राडे अपडेट: ११.८४ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ११.८४ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ११.८४ अङ्कले घटेर २,१२९.१३ मा आएको हो। ३०५ कम्पनीको ४,६३९,१८२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ८ करोड २ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा ११% एनआइसी एशिया डिबेन्चर ८२/८३ रहेकाे छ जसको सेयर मूल्यमा ६.०१% वृद्धि भएको छ भने टप लुजरमा मैलुङ्ग खोला जलिविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.९९% ले घटेको छ।

 

 

Comments

Back to top