नेप्से इन्ट्राडे अपडेट: ९.१२ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.१२ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ९.१२ अङ्कले बढेर २,०७५.२९ मा आएको हो। २९८ कम्पनीको ४,३७५,४३८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ३ करोड १६ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा ग्लोबल आइएमइ बैँक डिबेन्चर, २०८४/८५  रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.८१% ले घटेको छ।

 

 

Comments

Back to top