प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंकले बढ्यो !

बिहिबार प्रिओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंकले बढेको छ। 

मंगलबार १४.८१ अंकले घटेर १९९१.७१ मा बन्द भएको नेप्से आज प्रिओपन पछि १९९२.३७ मा खुलेको हो। कुल ४,८९३ कित्ता सेयरको खरिदबिक्री करिब २० लाख ६७ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १० कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने ३ को मूल्य घट्यो। 

 

 

Comments

Back to top