नेप्से इन्ट्राडे अपडेट: २०.१३ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक २०.१३ अंकले बढेको छ।

दुई घण्टामा नेप्से २०.१३ अङ्कले बढेर २०००.४८ मा आएको हो। ३०७ कम्पनीको ५,४५२,३३२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब २९ करोड ४३ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा कर्पोरेट डेभलपमेन्ट कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा ग्लोबल आएमइ ब्यालेस्ड फण्ड-१ रहेकाे छ जसको सेयर मूल्य ९.०५% ले घटेको छ।

 

Comments

Back to top