एभरेष्ट बैंक लिमिटेड चार्टर्ड एकाउन्टेन्टको आवश्यकता

एभरेस्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक  सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) माग गरेको हो ।

सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले ०७ चैत्रसम्म बैंकको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top