राष्ट्रिय बीमा कम्पनीमामा रोजगारीको सुनौलो अवसर

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लोक सेवा आयोगले लिने आन्तिरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपुर्ति गर्नुपर्ने भएकाले विभिन्न पदका लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले कुल १४ जना कर्मचारीका लागि दरखास्त आब्हान गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात सहित जेठ १० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

 

 

Comments

Back to top