काव्य स्कूलममा विषय शिक्षक र इन्चार्जको आवश्यकता

काव्य स्कूलले निम्न पदहरूको लागि योग्य, अनुभवी, र गतिशील शिक्षकहरूबाट आवेदन आमन्त्रित गर्दछ:


उम्मेदवारहरूले माध्यमिक तहको लागि कम्तिमा स्नातकोत्तर डिग्री (वा ३  वर्षको अनुभव सहित स्नातक डिग्री) र  कम्तिमा तीन वर्षको कार्य अनुभवको भएको हुनुपर्ने l 

 

प्रधानाध्यापक

काव्य स्कुल, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौं

सम्पर्क नम्बर: ०१-४७९०३१०/०१-४७९३३१२/०१-४७९४२९२

इमेल: [email protected]

वेब: www.kavya.edu.np

Comments

Back to top