सपोर्ट लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न  पदमा  कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर, इमेल, इन्टरनेट सम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्ने संस्थाले जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top