जनक शिक्षा समग्र केन्द्र लिमिटेडले माग्यो कर्मचारी

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड  केन्द्रीय कार्यालय, सानोठिमी, भक्तपुर आन्तरिक तथा खुल्ला प्रतिस्पर्धात्मक परीक्षा मार्फत पदपूर्ति गर्ने सम्बन्धमा सूचना प्रकाशन गरेको छ l 

भक्तपुरको सानोठिमीमा अवस्थित जनक एजुकेशन मटेरियल सेन्टर लिमिटेड (जेईएमसी) ले आन्तरिक तथा खुला प्रतिस्पर्धात्मक परीक्षा मार्फत विभिन्न पदमा पदपूर्ति गर्नुपर्ने भएकाले  योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई दर्खास्तको आव्हान गरिन्छ l 

 

Comments

Back to top