समता घरेलु लघुवित्तले माग्यो कर्मचारी

समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पाँच पद तथा तहका लागि कर्मचारी माग गरेको हो ।कम्पनीले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशित भएको मिति मंसिर २१ गतेले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

विज्ञापन यस प्रकार रहेको छ: 

Comments

Back to top