ई–सेवामा रोजगारीको सुनौलो अवसर

डिजिटल वालेट ई–सेवाले सातवटै प्रदेशमा नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।कम्पनीले देशैभरि बजार प्रतिनिधि र बजार व्यवस्थापक पदमा कुल ४२७ जना नयाँ कर्मचारी भर्ना गर्न लागेको हो ।

यी पदका लागि १२ पास भएका उम्मेदवारलाई आवेदन दिन कम्पनीले आह्वान गरेको छ।इच्छुक उम्मेदवारले [email protected] मा प्रदेश उल्लेख गरी ई–मेलमार्फत आफ्नो बायोडाटा पठाउन कम्पनीले आग्रह गरेको छ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top