नारायणी डेभलपमेन्ट बैंकमा रोजगारीको सुनौलो अवसर

नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले ब्रान्च म्यानेजर र आइटि अफिसरको लागि केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी मंसिर २४ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

Comments

Back to top