सिटीइभिटि कोशी प्रदेश कार्यालयमा आइटी सहायकको लागि रोजगारीको अवसर

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), कोशी प्रदेश कार्यालय, इटहरी, सुनसरीले  सूचना प्रविधि सहायकको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नगरिहरुलाई दर्खास्तको आव्हान गरिएको छ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top