विजया लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदहरुमा रोजगारीको अवसर

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘घ’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था विजय लघुवित्त वित्तीय संस्था लिमिटेड धुलिखेल-३, काभ्रेपलाञ्चोकमा रहेको  केन्द्रीय कार्यालयमा अवस्थित संस्थालाई रिक्त रहेको विभिन्न  पदहरुमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नागरिकहरुले  आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मिति (कार्तिक ३ गते) ले १५ दिन भित्र संस्थाको वेबसाइट www.vlbs.com.np मा career भित्र vacancy मा गई आवेदन दिन सकिनेछ ।

 

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top