कामना सेवा विकास बैंक रोजगारीको सुनौलो अवसर

कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा अफिसर लेभलका लागि केही, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा अप टु सुपरभाइजरका लागि केही, सर्भिस म्यानेजरमा अप टू सिनियर असिस्टेन्टका लागि केही र कन्ट्रायाक्टल स्टाफ माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ३ गतेभित्र आवेन दिनुपर्ने छ   । उक्त पदका लागि न्युनतम ब्याजलर डिग्री म्यानेजमेन्ट तथा इकोनोमिक्समा गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

 

Comments

Back to top