आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको सुनौलो अवसर

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी आवश्यक नभएकाले कम्पनीले एक सूचना जारी गरेको हो । कम्पनीले सातै प्रदेशका आफ्नो विभिन्न शाखा तथा उप शाखाका लागि कर्मचारी माग गरेको बताइएको छ । उक्त पद ब्रान्च म्यानेजरका लागि कम्पनीले २३ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुलाई दर्खास्तको आव्हान गरिएको 

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top