नेप्से इन्ट्राडे अपडेट: ६.६७ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.६७ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ६.६७ अङ्कले घटेर १९६१.३० मा आएको हो। २६४ कम्पनीको १,१६२,३२७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३८ करोड ५५ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा इर्स्टन हाइड्रो पावर लिमिटेड रहेको छ भने टप लुजरमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

Back to top