प्रिओपन सेसनमा ०.३९ अंकले घट्यो नेप्से !

बिहिबारको प्रिओपनमा नेप्से ०.३९ अंकले घटेको छl

बुधबार ९.२४ अंकले बढेर १९६७.९७ मा बन्द भएको नेप्से प्रिओपनपछि १९६७.५७ मा खुलेको हो। कुल ३७५ कित्ता सेयरको खरिदबिक्री करिब १ लाख १९ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १६ कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने ९ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल १९ पटक ट्रान्ज्याक्सन भएको छ।

 

 

 

 

 

Comments

Back to top