सोनापुर मिनरल्स एण्ड आयलको आइपीओमा आवेदन दिने म्याद थप

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको आईपीओमा अब असोज २८ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

Comments

Back to top