प्रिओपन सेसनमा ०.१४ अंकले बढ्यो नेप्से !

बुधबारको प्रिओपनमा नेप्से ०.१४ अंकले बढेको छl

मंगलबार १७.५६ अंकले घटेर १९५८.५२ मा बन्द भएको नेप्से प्रिओपनपछि १९५८.८६ मा खुलेको हो। कुल १,६२६ कित्ता सेयरको खरिदबिक्री करिब ५ लाख ६ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २० कम्पनीमध्ये ९ को मूल्य बढ्यो भने ९ को मूल्य घट्यो। बाँकी २ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल २८ पटक ट्रान्ज्याक्सन भएको छ।

 

 

 

 

 

 

Comments

Back to top