सेन्ट्रल फाइनान्समा रोजगारीको अवसर

सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

Comments

Back to top