नेप्से इन्ट्राडे अपडेट: १३.२४ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १३.२४ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १३.२४ अङ्कले घटेर १९५७.८५ मा आएको हो। २७० कम्पनीको २,२७१,८८१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ७० करोड ५२ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा सयपत्री हाइड्रो पावर लिमिटेड रहेको छ भने टप लुजरमा एसियन हाइड्रो पावर रहेको छ।

 

 

 

 

Comments

Back to top