प्रिओपन सेसनमा झिनो अंकले घट्यो नेप्से !

सोमबारको प्रिओपनमा नेप्से ०.८२ अंकले घटेको छl

आइतबार ३३.२० अंकले घटेर १९७१.१० मा बन्द भएको नेप्से प्रिओपनपछि १९७०.२७ मा खुलेको हो। कुल २,४४८ कित्ता सेयरको खरिदबिक्री करिब १ लाख ४८ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १३ कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल ३६ पटक ट्रान्ज्याक्सन भएको छ।

 

 

 

 

 

 

Comments

Back to top