नेप्से इन्ट्राडे अपडेट: ३०.९९ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ३०.९९ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ३०.९९ अङ्कले घटेर १९७३.३१ मा आएको हो। २७५ कम्पनीको ३,०९८,७९५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८६ करोड २२ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा सयपत्री हाइड्रो पावर लिमिटेड रहेको छ भने टप लुजरमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

Back to top