मुक्तिनाथ कृषी कम्पनीले पायाे आइपीओ निष्काशनकाे अनुमति

नेपाल धिताेपत्र बाेर्डले  मुक्तिनाथ कृषी कम्पनी लिमिटेडलाई आइपीओ निष्काशनकाे अनुमति दिएकाे छ। । कम्पनीले कुल चुक्ता पूँजीकाे २० प्रतिशत बराबर हुने गरी आइपीओ निष्काशनकाे अनुमति पाएकाे हाे।

याे कम्पनीले १४ लाख कित्ता शेयर बिक्री गरेर १४ कराेड रुपैयाँ चुक्ता पूँजी जुटाउने याेजना छ। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले शेयर जारी गर्नेछ।

 

 

Comments

Back to top