ग्लोबल आइएमई क्यापिटलमा सिइओ आवश्यकता

ग्लोबल आइएमई क्यापिटलले प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेको छ । क्यापिटलले सिइओ नियुक्तिको लागि दरखास्त आह्वान गरेको हो । आवेदकले इकोनोमिक्स वा कमर्श वा फाइनान्स वा एकाउन्ट वा कमर्शियल कानुनमा मास्टर्स गरेको हुनुपर्ने र पुँजीबजार वा बैंकिङ क्षेत्रमा १० वर्षको अनुभव भएको हुनु पर्ने जनाएको छ ।

साथै, सीएस, एसीसीए, सीपीए वा सीएफए गरेकालाई प्राथमिकता दिने क्यापिटलले उल्लेख गरेको छ । त्यस्तै इन्भेष्टमेन्ट बैंकिंग वा प्राइभेट इक्विटी भेन्चर क्यापिटलको क्षेत्रमा विज्ञ व्यक्तिलाई प्राथमिकता दिने क्यापिटलले जनाएको छ । ईच्छुक तथा योग्य उम्मेदवारलाई सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

 

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top