पाँच म्युचुअल फण्डको इकाई मुल्य समायोजन

पाँच म्युचुअल फण्डको इकाइ मुल्य समायोजन भएको छ । यसरी इकाइ मुल्य समायोजन हुनेमा प्रभु सेलेक्ट फण्ड, सानिमा इक्विटी फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, एनएमवि हाइब्रिड फण्ड एल–१ र एनएमवि–५० रहेको छ । 

प्रभु सेलेक्ट फण्डको ९.५ प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको छ । प्रभु सेलेक्ट फण्डको प्रति इकाइ मूल्य ८ रुपैयाँ ३० पैसामा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ९ रुपैयाँ २५ पैसामा भएको थियो ।  

सानिमा इक्विटी फण्डको १८ प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको छ । सानिमा इक्विटी फण्डको प्रति इकाइ मूल्य ९ रुपैयाँ ९७ पैसामा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ११ रुपैयाँ ७७ पैसामा भएको थियो ।

यस्तै, सनराइज फस्र्ट म्युचुअल फण्डको १६ प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको छ । सनराइज फस्र्ट म्युचुअल फण्डको प्रति इकाइ मूल्य ९ रुपैयाँ ६७ पैसामा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ११ रुपैयाँ २७ पैसामा भएको थियो ।

एनएमवि हाइब्रिड फण्ड एल–१को १५ प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको छ । एनएमवि हाइब्रिड फण्ड एल–१को प्रति इकाइ मूल्य ९ रुपैयाँ ८४ पैसामा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ११ रुपैयाँ ३४ पैसामा भएको थियो । 

त्यस्तै, एनएमवि–५० को १५ प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको छ । एनएमवि–५० को प्रति इकाइ मूल्य ९ रुपैयाँ ७७ पैसामा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ११ रुपैयाँ २७ पैसामा भएको थियो । 

 

Comments

Back to top