नेप्से इन्ट्राडे अपडेट: १४.४९ अंकको गिरावट!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक १४.४९ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १४.४९ अङ्कले घटेर २००८.४१ मा आएको हो। २६६ कम्पनीको ३,३०७,०८५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ७७ करोड ५२ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम- २ रहेको छ भने टप लुजरमा लक्षमी भ्यालु फण्ड २ रहेको छ।

 

 

Comments

Back to top