नेप्से इन्ट्राडे अपडेट: १०.५० अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १०.५० अंकले बढेको छ।

दुई घण्टामा नेप्से १०.५० अङ्कले बढेर २०१४.९६ मा आएको हो। २७७ कम्पनीको ४,११३,१९४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ९७ करोड ६० लाखब राबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा मेन्छियाम हाइड्रोपावर लिमिटेड रहेको छ भने टप लुजरमा थ्रीस्टार हाइड्रो पावर लिमिटेड रहेको छ।

 

 

 

 

Comments

Back to top