प्रिओपन सेसनमा २.१७ अंकले बढ्यो नेप्से !

मंगलबारको प्रिओपनमा नेप्से २.१७ अंकले बढेको छl

सोमबार ५.८९ अंकले घटेर २००४.४५ मा बन्द भएको नेप्से प्रिओपनपछि २००६.६३ मा खुलेको हो। कुल २,७०० कित्ता सेयरको खरिदबिक्री करिब ६ लाख ६७ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २५ कम्पनीमध्ये १२ को मूल्य बढ्यो भने ९ को मूल्य घट्यो। बाँकी ४ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल ३९ पटक ट्रान्ज्याक्सन भएको छ।

 

 

 

 

 

 

 

 

Comments

Back to top