नेप्से इन्ट्राडे अपडेट: ११.४९ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ११.४९ अंकले घटेको छ।

१ बजेसम्म नेप्से ११.४९ अङ्कले घटेर २०१८.२८ मा आएको हो। २७५ कम्पनीको ४,१६३,७३४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब १८ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा एसियन हाइड्रोपावर लिमिटेड रहेको छ भने टप लुजरमा शुभम पावर लिमिटेड रहेको छ।

 

 

Comments

Back to top