महिला लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृतमा एक जना कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नाककोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । साथै, कम्पनीले सो पदमा आवेदन दिन बैंक तथा वित्तीय संस्थामा न्युनतम १० वर्ष काम गरेको अनुभव हुनुपर्ने जनाएको छ। ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको जनाएको छ ।

 

Comments

Back to top