नेप्से इन्ट्राडे अपडेट: ४६.३४ अंकको वृद्धि!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ४६.३४ अंकले बढेको छ।

१ बजेसम्म नेप्से ४६.३४ अङ्कले बढेर २०३१.७७ मा आएको हो।  यस अवधीसम्म लगभग १ अर्ब बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा बारबही हाइड्रोपावर लिमिटेड रहेको छ भने टप लुजरमा शुभम पावर लिमिटेड रहेको छ।

Comments

Back to top