नेप्से इन्ट्राडे अपडेट: ६.६७ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.६७ अंकले घटेको छ।

१ बजेसम्म नेप्से ६.६७ अङ्कले घटेर १९६२.५० मा आएको हो। २५८ कम्पनीको १,५३१,६१८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३८ करोड ३ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा मेन्छियाम हाइड्रोपावर लिमिटेड रहेको छ भने टप लुजरमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ।

 

Comments

Back to top