प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको वृद्धि!

सोमबारको प्रिओपनमा नेप्से ०.५२ अंकले बढेको छl

आइतबार ४२.१४ अंकले घटेर १९६४.९१ मा बन्द भएको नेप्से प्रिओपनपछि १९६५.४४ मा खुलेको हो। कुल २,१८६ कित्ता सेयरको खरिदबिक्री करिब १ लाख ९२ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १२ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने ४ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल २१ पटक ट्रान्ज्याक्सन भएको छ।

 

 

 

 

 

 

 

Comments

Back to top