नेप्से इन्ट्राडे अपडेट: ३३.७१ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ३३.७१ अंकले घटेको छ।

१ बजेसम्म नेप्से ३३.७१ अङ्कले घटेर १९७३.३४ मा आएको हो। २६७ कम्पनीको ३,०३६,०४९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब १५ करोड ५८ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा बुद्ध भूमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेड रहेको छ भने टप लुजरमा शुभम पावर लिमिटेड रहेको छ।

 

 

Comments

Back to top