नेपाल माईक्रो इन्स्योरेन्समा सात जिल्लाका लागि कर्मचारी आवश्यकता

नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीले सात जिल्लाका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले सुनसरीको इटहरी, काभ्रेको बनेपा, बाँकेको नेपालगंज, पर्साको विरगंज, मकवानपुरको होटौडा, कास्कीको पोखरा र नवलपरासीको कावासोतीको लागि कर्मचारी माग गरेको हो ।

 

Comments

Back to top