नेप्से प्रिओपन सेसन अपडेट

आज साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से ४.४ अंकले घटेको छ। ४२५७ कित्ताको खरिदबिक्री हुँदा करिब २२ लाख बराबरको कारोबार भएको छ जसमा शिवम् ४३० कित्ता १.९९ % ले मुल्य घटेर ११४४ मा कारोबार भएको छ भने नबिल बैंक पनि २% ले घटेर कारोबार भएको छ। नेसनल हाइड्रोपावर ४०० कित्ता र शिवम् ४३० कित्ता सर्वाधिक कारोबार भएका छन्।

Comments

Back to top